नियम ७४
निर्माण कार्यको लागि खरिद सम्झौताको छनौट
स्थानीय निकायले निर्माण कार्य
गराउनको लागि अनुसूची–८३ बमोजिमको सम्झौता मध्ये कुनै एक सम्झौता गरी
खरिद गर्न सक्नेछ ।